Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

राष्ट्रपति रामचन्द्र पौडेललाई गार्ड अफ अनर

राष्ट्रपति रामचन्द्र पौडेललाई गार्ड अफ अनर

नेप्लिज डायस्पोरा

४, आषाढ २०८१
images
राष्ट्रपति रामचन्द्र पौडेललाई गार्ड अफ अनर

वर्लिन, जर्मनी । जर्मन भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ ।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच द्धीपक्षीय भेटवार्ता हुनु अघि सो सम्मान दिइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।  

स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति यहाँ आउनुभएको हो ।

 

तस्वीरहरु: राष्ट्रपतिको सचिवालय

 

C4AA4727-DC24-4087-BCE2-503C7B1018E0.jpeg

 

48FA149C-15E1-4B5D-839B-007AF7C00BF1.jpeg

 

DFE9DDBC-ACC2-45F7-A581-5177E4DA3EB9.jpeg

images
प्रकाशित मिति :आषाढ ४, २०८१ सोमवार - २०:२१:०० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend