Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

जति बिर्सन खोज्छु उति बल्झन्छौ -सविता वस्नेत

जति बिर्सन खोज्छु उति बल्झन्छौ -सविता वस्नेत

नेप्लिज डायस्पोरा

४, कार्तिक २०८१
images
जति बिर्सन खोज्छु उति  बल्झन्छौ -सविता वस्नेत

कविता

बारबार खोजे तिम्रा याद मेट्न सक्दै सकिन 

लाखौ लाख कोसिस गरे

तिमिलाई यो मुटुबाट झिक्न सक्दै सकिन

जति बिर्सन खोज्छु उति  बल्झन्छौ

जति पर हुन खोज्छु उत्ति झल्कन्छौ

बादल र पहाड जस्तो हाम्रो मिलन

भुल्न चाहेर पनि प्रिय भुल्नै सकिन

खोलाको दुई किनारा जस्तै हाम्रो साथ

जति कोसिस गरे पनि मिलन हुनै सकेन

मुटुकै कुनामा राखेर पनि तिमिलाई

मनको राजा भन्न सकिन 

अथाह चाहा हुदा हुँदै पनि तिमिलाई

अाफ्नो मान्छे भन्न सकिन 

तिमिलाई माया गर्न सकिन

तिमिलाई भुल्न पनि त सकिन

 

सविता बस्नेत २०७६

images
प्रकाशित मिति :कार्तिक ४, २०८१ आइतवार - ०२:२०:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend