Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

मञ्जुश्री साहित्यिक समाजको ७४ औं भर्चुअल स्वतन्त्र कवि गोष्ठी सम्पन्न

मञ्जुश्री साहित्यिक समाजको ७४ औं भर्चुअल स्वतन्त्र कवि गोष्ठी सम्पन्न

नेप्लिज डायस्पोरा

५, कार्तिक २०८१
images
मञ्जुश्री साहित्यिक समाजको ७४ औं भर्चुअल स्वतन्त्र कवि गोष्ठी सम्पन्न

कार्तिक २, पाल्पा । 

 

मञ्जुश्री साहित्य समाज,नागार्जुन -१ का अध्यक्ष डा. बमबहादुर थापा 'जिताली' को अध्यक्षता यही मिति २०८१/०७/०२ का दिन वरिष्ठ साहित्यकार तथा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणीको प्रमुख आतिथ्यतामा भव्यतापूर्वक सम्पन्न भएको छ ।

त्यसैगरी विशिष्ट अतिथिका रुपमा कार्यक्रममा वरिष्ठ साहित्यकार गंगा लिगल, गोमविक्रम, टेकबहादुर लौडारी, तिला लेकाली लगायतको समुपस्थिति रहेको थियो ।

वीरबहादुर लोहनीको स्वागत तथा सञ्चालनमा चलेको उक्त कार्यक्रममा कविता, गजल, सुसेली लगायतका विभिन्न काव्यविधाहरू प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिद्वारा मुक्तक तथा अलङ्कार विषयमा छलफल तथा विमर्श गरिएको थियो ।

images
प्रकाशित मिति :कार्तिक ५, २०८१ सोमवार - ००:००:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend