Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

तिमीलाई सम्झिएँ -सच्ची मैनाली

तिमीलाई सम्झिएँ -सच्ची मैनाली

images
तिमीलाई सम्झिएँ -सच्ची मैनाली

अस्ति पानी पर्यो,

तिमीलाई सम्झिएँ।

 

हिजो घाम लाग्यो,

तिमीलाई सम्झिएँ।

 

आज हिउँ पर्यो,

तिमीलाई सम्झिएँ।

 

लौ,

तिमीलाई त म

सधैं

सधैं सम्झिंदो रहेछु।

 

The other day, it rained,

I thought of you.

 

Yesterday, the sun shone,

I thought of you.

 

Today, it snowed,

I thought of you.

 

Ah,

It seems I always,

Always think of you.

 

Sachchi Mainali

images
प्रकाशित मिति :पौष ७, २०८१ आइतवार - ०७:३४:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend