शुभकामना! शुभकामना ! शुभकामना !
नव वर्षको शुभकामना ।
पुराना तिता यादहरु सब भुलेर
नया मिठो कल्पनाको सागरमा डुबेर ।
अतितका पाना पल्तौदै
नया भबिस्यको खाका कोर्दै
स्वागत गरौ नव वर्षलाई
हर्ष उल्लास नया जोस अनि जागारलाई ।
बिट मारौ पोहोर नसकेको कार्यहरुलाई
आबिस्मरनिय बनाउ यो नयां बर्षलाई l
यही छ मेरो कामना
हजुरहरुमा शुभकामना ll