Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

डियर स्यान्टा हजुरबा ! -चन्दा क्षेत्री

डियर स्यान्टा हजुरबा ! -चन्दा क्षेत्री

नेप्लिज डायस्पोरा

११, पौष २०८२
images
डियर स्यान्टा हजुरबा ! -चन्दा क्षेत्री

डियर स्यान्टा हजुरबा 🎅🎄

तपाइले दिने खास केही होइन् थाहा छ  😌

सबै कुरा आफ्नै मेहनतले कमाउनुपर्छ भन्ने

पाठ त जीवनले सिकाइसक्यो।

 

पातलो ज्यान होस् या मोटो बैंक ब्यालेन्स,

न त उपहारले आउँछ,

न त चाहनाले मात्र पूरा हुन्छ।

अनुशासन, धैर्य र निरन्तर संघर्षले मात्र

त्यो सम्भव बनाउँछ।

 

त्यसैले यस वर्षको wish list सानो छ—

मलाई अल्छी नबनाइदिनु होला,

हार नमान्ने हिम्मत दिनु होला,

र आफ्नै पसीनाको मूल्य बुझ्ने

बुद्धि साथमा राखिदिनु होला ✨

 

बाकी सबै म आफैं गर्छु,

मेहनत मेरो जिम्मा,

नतिजा समयको हातमा। 

Marry Christmas है 😊

 

यो पनि हेरौं 

फुटेको छु शीशाजस्तै 

शब्द : सतीश चापागाई

संगीत: राजनराज सिवाकोटी

स्वर: रामकृष्ण ढकाल

 

 

तिम्रो मन कोमल छ

शब्द : सतीश चापागाईं

संगीत: आलोक श्री

स्वर: रामकृष्ण ढकाल 

 

images
प्रकाशित मिति :पौष ११, २०८२ शुक्रवार - ०७:१२:४२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend