अमेरिकाको बाल्टिमोरमा रहेका नेपाली दिदी बहिनीहरुको एक समुहले नेपालका बाढी पीडितको सहयोगार्थ आर्थिक रकम संकलन गरेर पठाएका छन् ।
उनीहरुले १ हजार सात सय ५ डलर प्रधानमन्त्री राहत कोषमा पठाएका हुन् ।
"हाम्रो कुनै संस्था छैन । फोन मै कुरा गरेर पैसा उठायौं र पठायौं ।" पठाउने मध्येकी एक तारा लामिछानेले नेप्लिज डायस्पोरासंग भनिन ।
उनीहरुले नेप्लिज डायस्पोरालाई पठाएको म्यासेजमा लेखेका छन्:
“देश टाढा होला, तर हाम्रो माया र जिम्मेवारी टाढा छैन। भोटेकोशी नदिमा आएको विनाशकारी बाढी पछि हाम्रो मन अतालिएको छ, यस दुःखको घडीमा हामि दिदिबहिनी, USA ले आ-आफ्नो तर्फबाट सक्दो सहयोग गरेका छौँ। जसमा हामी ३३ जना दिदिबहिनि बाट १७०५ डलर prime minister Disaster relief fund मा जम्मा गरिएको छ। भोटेकोशी बाढीपीडितहरूको शीघ्र उद्धार, राहत र सुरक्षित भविष्यको कामना।"
को को हुन त नेपाल दुखेको बेला मन खोलेर सहयोग गर्नेहरु?
नामावली यहां छ:
1. Kiran Joshi -50
2. Leela subedi -50
3. Tara Lamichhane Bhusal-50
4. Gita Lamichhane-50
5. Sakuntala puri-50
6. Tara Giri -50
7. Samjhana pradhan-50
8. Sapana Sharma -50
9. Namrata dhakal-50
10. Dippan Giri(3)- 150
11.Anju kunwar -50
12. Rashmi shahi-50
13. Rasmi Lama-50
14. Nirmala sharma-50
15. Parbati Shrestha-50
16. Ganga Giri -50
17. Binita Dhungana(2)-100
18. Kalpana Acharya -50
19. Bandana Bhandari -50
20. Manisha Shrestha- 50
21. Sita puri -50
22. Sunila chalise - 50
23. Puja joshi- 50
24. Regina Giri -50
25. Chandra kc -50
26. Sulochana Lamichhane- 50
27. Anu Shrestha -50
28. Surya malla -30
29. Sabina malla -30
30. Sunita Regmi - 30
31. Shanti puri -30
32. Meena giri-30
33. Madhu karki -55
TOTAL = 1705$
