Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

प्रेमको आयु (कविता )--नारायणसिंह गुरुङ

प्रेमको आयु (कविता )--नारायणसिंह गुरुङ

सतीश चापागाईं

१, आश्विन २०७५
images
प्रेमको आयु ??? -नारायणसिंह गुरुङ उनि भन्थिन् - नलेखी दिनु हाम्रो प्रेम हिउँको पानाभरि ।   पग्ली जान्छ हिउँ पोखिएपछी झुल्के घाम र, बिलाउँछ हाम्रो प्रेम ।   बरु खोपिदिनु हाम्रो प्रेम ढुङ्गाको छातीमा र पुरी दिनु हिउँको पहाड भित्र ।   जब झुल्किन्छ बैंशालु घाम फेरी पग्लिन्छ हिउँ, जती पग्लिन्छ हिउँ त्यती टल्किन्छ हाम्रो प्रेम ।   हाल: बाल्टिमोर, अमेरिका

images
प्रकाशित मिति :आश्विन १, २०७५ सोमवार - ११:२५:१२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend