Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बाल्टिमोरमा चलचित्र बबी प्रदर्शन दुई शो भयो, सेप्टेम्बर २५ मा अर्को शो हुने

बाल्टिमोरमा चलचित्र बबी प्रदर्शन दुई शो भयो, सेप्टेम्बर २५ मा अर्को शो हुने

सतीश चापागाईं

८, आश्विन २०७५
images
नेपाली कथानक चलचित्र बबी अमेरिकाको बाल्टिमोर शहरमा प्रदर्शन भएको छ ।     यो चलचित्र सत्य कथामा आधारित भएको निर्माण टिमले जानकारी दिएको छ । साथै, कथाका मुख्य दुई पात्र नायक र नायिका पनि रियल नै भएको पनि जानकारी दिईएको छ ।     बाल्टिमोरमा सेप्टम्बर २३ तारिख आईतबार दुई शो प्रदर्शन भईसकेको छ । सेप्टेम्बर २५ को साँझ पनि अर्को शो हुदैछ ।   यो चलचित्र ए.के फाउन्डेशनको सहयोगार्थ गर्न लगिएको हो । ए.के फाउन्डेशनले अमेरिका र नेपालमा दुखमा परेका मानिसहरुलाई मानवीय सहयोग गर्दै आईरहेको छ । https://youtu.be/ySIv8Mw8pu4  

images
प्रकाशित मिति :आश्विन ८, २०७५ सोमवार - १३:०६:३९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend