Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

मलेसियामा दुर्घटनामा परी एक जना नेपालीको मृत्यु (भिडियो)

मलेसियामा दुर्घटनामा परी एक जना नेपालीको मृत्यु (भिडियो)

सतीश चापागाईं

८, आश्विन २०७५
images
काठमाडौं । मलेसियामा सवारी दुर्घटनामा परी आइतबार एक नेपाली युवाको मृत्यु भएको छ । ती युवा कहाँका को हुन भन्नेबारे केही पुष्टि भएको छैन ।   मलेसियामा रहेका एक जना फेसबुक प्रयोग कर्ता Avrom Levisले आफ्ना आँखै अगाडी दुर्घनामा परी एक नेपाली युवाको ज्यान गएको लेखेका छन् ।   भिडियोमा पनि मृतक नेपाली युवा नै भएको स्पस्ट देख्न सकिन्छ । दुर्घटनापछि चिच्याउने अरु नेपाली पनि त्यहाँ भएको देख्न सकिन्छ । हेरौ भिडियो । यो दुर्घटनाबारे थपा जानकारी लिने प्रयास गर्दा तत्काललाई सम्भव भएन । यो समाचार डिसी नेपाल डटकमबाट लिईएको हो ।   https://www.facebook.com/AvromLevis/videos/2262563023977146/    

images
प्रकाशित मिति :आश्विन ८, २०७५ सोमवार - १३:३२:५१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend