Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

बैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेकी फुलमायाको मृत्यु

बैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेकी फुलमायाको मृत्यु

सतीश चापागाईं

१२, आश्विन २०७५
images
  काठमाडौँ । बैदेशिक रोजगारीको सिलसिलामा खाडी राष्ट्र कुवेतमा रहेकी नेपाली महिलाको मृत्यु भएको छ । उनको मृत्यु करेन्ट लागेर भएको थियो ।   ३९ वर्षीया फुलमाया बिक मोरङको बेलबारी वडा नम्बर ५ का स्थायीवासिन्दा हुन् । विक आफ्नो मालिकको घरवाट भागेर निस्केर घटना वैधानिक रोजगारादाताको घर भन्दा वाहिर भएको जनाइएको छ । उनि मात्र ७ महिना अघि कुवेत पुगेका थिए ।     नेपाली दुतावासले उनको शव नेपाल पठाउने प्रक्रिया अगाडी बढाएको छ ।राष्ट्रियपत्रिका डटकमबाट |    

images
प्रकाशित मिति :आश्विन १२, २०७५ शुक्रवार - १९:४६:०९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend