Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

सबैले भन्दैछन् यस्तो पो गीत (भिडियो सहित)

सबैले भन्दैछन् यस्तो पो गीत (भिडियो सहित)

सतीश चापागाईं

१७, आश्विन २०७५
images
  शिब दर्शन फिल्मस् प्रा. लि.ले बजार ब्यबस्थापन गरेको मिन दर्लामीको मार्मिक मर्मस्पर्शी साँगीतिक कोशेली “नभन न नाई नाई नाई भनेर” युट्युब मार्फत हेरेर प्रदेशिनुको कारण र घर परिवारले प्रदेश नजाउ गाउघर मै केही गरी खाउ भन्दा पनि साहुको ऋीण तिर्नको लागि जसरी पनि जानु पर्ने र साहुको ऋीण भुक्तानी गरेसी घर फर्किने बाचा सहित घर परिवारले प्रदेश जानलाई दिएको अनुमति यसको गीतको कथामा समाबेश गरिएको छ । गीतको म्युजिक भिडियोलाई शिब बि.क.ले निर्देशन गरेका छन भने सारिका के.सी. र लोमश शर्माले म्युजिक भिडियोमा अभिनय गरेका छन । नभन न नाई नाई भनेर गीतमा खुमन अधिकारी र बिस्नु माझीको मन छुने सुमधुर आवाज रहेको छ भने गीतको लय र सब्द मिन दर्लामीले सँकलन गरेका हुन ।   https://youtu.be/3xSP3S85VJc  

images
प्रकाशित मिति :आश्विन १७, २०७५ बुधवार - १९:५९:२० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend