Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

पैसाको रुख, मनको सुख हुन्न बिदेशमा (भिडियो सहित)

पैसाको रुख, मनको सुख हुन्न बिदेशमा (भिडियो सहित)

सतीश चापागाईं

२२, आश्विन २०७५
images
    गायक रामकृष्ण ढकालको नयाँ गीत हालै सार्बजनिक भएको छ । यो गीतले बिदेशमा दुख गरेका नेपालीहरुको कथा व्यथा बोकेको छ । राम खनालको शब्दलाई रमेश कडरियाले म्युजिक गरेका हुन् । यो गीतका एरेन्जर महाराज थापा हुन् । कडरिया ईन्टरटेनमेन्टले बजारमा ल्याएको हो । यसको म्युजिक भिडियोमा लक्ष्मी बर्देवा र रमेश कडरिया खेलेका छन् । https://www.youtube.com/watch?v=lUzpsRUjaDw  

images
प्रकाशित मिति :आश्विन २२, २०७५ सोमवार - ०७:४६:५२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend