Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

ह्यारी भण्डारीलाई कसरी सहयोग गर्न सकिन्छ ? हेरौं यो कुराकानी :

ह्यारी भण्डारीलाई कसरी सहयोग गर्न सकिन्छ ? हेरौं यो कुराकानी :

सतीश चापागाईं

११, कार्तिक २०७५
images
अमेरिकाको मिड टर्म चुनाबका लागि अर्ली (पुर्ब) भोटिंग शुरु भएको छ । यो चुनाबमा नेपाली मुलका ह्यारी भण्डारी अमेरिकाभर चर्चित छन् । उनि बाल्टिमोरको डिष्ट्रिक ८ मा उठेका छन् । ह्यारी उठेको स्थानमा धेरै नेपालीहरु छन् । अर्ली भोटिंग १ नोभेम्बरसम्म चल्छ । ६ नोभेम्बरमा भोट हाल्ने मुख्य दिन हो र यहि दिन निर्वाचनको नतिजा सार्बजनिक हुनेछ । ह्यारी भण्डारीलाई कसरी सहयोग गर्न सकिन्छ ? हेरौं यो कुराकानी :   https://www.youtube.com/watch?v=dyxOEher56M

images
प्रकाशित मिति :कार्तिक ११, २०७५ आइतवार - २०:१२:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend