Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सरकारमा त यस्तो हावा कुरा गर्छन, प्रतिपक्षमा रहदाको कुरै नगरौं -रामशरण महत

सरकारमा त यस्तो हावा कुरा गर्छन, प्रतिपक्षमा रहदाको कुरै नगरौं -रामशरण महत

सतीश चापागाईं

११, कार्तिक २०७५
images
  देश मै धेरै अवसर भएको अमेरिकामा रहेका नेपालका पुर्ब अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता रामशरण महतले बताएका छन् । "बिदेशमा जस्तो जे पनि काम गर्न तत्पर हुने हो भने नेपाल मै पनि प्रशस्त काम छन् ।" -महतले भने ।   नेपाली पहिला विदेश पनि जान नपाउने थिए । कांग्रेस सरकार आएपछि नै यो बाटो खुला गरिएको पनि महतले बताए । नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईसंग कार्यक्रम जोग सन्जोगमा बोल्दै महतले उक्त कुरा बताएका हुन् ।   अमेरिकामा रहेका नेपालका पुर्ब अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता रामशरण महतले बर्तमान सरकार हावादारी गफ कै भरमा चलेको बताएका छन् ।   कम्युनिष्टहरु सरकारमा हुँदा त यस्तो हावादारी कुरा गर्छन भने प्रतिपक्षमा हुँदा यिनीहरु कस्ता थिए होलान ? उल्टै प्रश्न गरेका छन् । सरकारले जनताका हितमा काम नगरेको आरोप पनि महतले लगाएका छन् ।   कांग्रेसको सरकारले धेरै काम गरेको तर प्रचार गर्न नसकेको पनि उनले स्वीकार गरे । हेरौं महतसंगको कुराकानी :   https://youtu.be/mXdTUVWXl0I

images
प्रकाशित मिति :कार्तिक ११, २०७५ आइतवार - २०:४५:५० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend