Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

लौ हेरौं नयाँ देउसी गीत ‘आयो तिहार’ (भिडियो)

लौ हेरौं नयाँ देउसी गीत ‘आयो तिहार’ (भिडियो)

सतीश चापागाईं

१८, कार्तिक २०७५
images
  काठमाडौं गायिका निशु ढकालको तीहार विशेष नयाँ गीत सार्वजनिक भएको छ । गायिका ढकालको तिहार सुहाउँदो गीतको भिडियो ‘आयो तिहार लिएर देउसी’ बोलको गीत सार्वजनिक भएको हो ।   गीतमा नवीन के तिमल्सिनाका शब्द तथा संगीत छ । गीतलाई एरेन्ज पनि तिमल्सिनाले नै गरेका छन् । एन्जिला, शिल्पा र रूपा लगायतको अभिनय रहेको भिडियोमा नेपाली मौलिकता झल्किएको छ ।   झापाकी ढकाल केही वर्षदेखि सांगीगित यात्रामा छिन् । यसअघि उनले दसैँको अवसर पारेर ‘रमाइलो दसैँ आयो’ गीत सार्वजनिक गरिसकेकी छन् ।     https://youtu.be/_2YZ5_4obbs

images
प्रकाशित मिति :कार्तिक १८, २०७५ आइतवार - २०:४७:०९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend