Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

नयाँ युग -जेराणा

नयाँ युग -जेराणा

सतीश चापागाईं

१६, मंसिर २०७५
images
जताततै ओलीजीको फोटो आयो सम्रिद्दी छायो हजुर नया युग आयो घर घरमा ग्यास, सिलिन्डर किन्नै परेन काठमाडौँमा बिजुली बस हिंडनै परेन सुन काण्ड, हत्या, बलात्कार भैरहेकै हो छानबिन समितिले भनेन दोषी खै को हो सम्रिद्दीमा हिडिरहेको सरकारले रेल भन्दैछ पिडितले न्याय पाउछौ नीति नियम बन्दैछ वाइड बडीले घाम ताप्दै, १८ करोडको माग आछ सामाजिक सुरक्षा पाइने रे, अब जनताको दिन आछ | सिकागो, अमेरिका ११.२८.२०१८

images
प्रकाशित मिति :मंसिर १६, २०७५ आइतवार - १५:२९:५४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend