Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मुक्तक -जेराणा

मुक्तक -जेराणा

सतीश चापागाईं

२७, मंसिर २०७५
images
मुक्तक विना भनसुन देशमा काम पाउनै सकिन खर्चै खर्च आम्दानीले पार लाउनै सकिन कामै काम बिदेशमा पैसा भन्दै मरेको छु जान्छु भन्छु आफ्नै देशमा जानै सकिन  १२.१३.२०१८

images
प्रकाशित मिति :मंसिर २७, २०७५ बिहिवार - १९:२१:३३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend