Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

'नेपाल आइडल सिजन-२' को विजेता भए धनगढीका रवी ओड

'नेपाल आइडल सिजन-२' को विजेता भए धनगढीका रवी ओड

सतीश चापागाईं

६, पौष २०७५
images
  काठमाडौं । नेपाल आइडलको दोस्रो संस्करणको विजेता धनगढिका रवि ओड भएका छन् । काठमाडौंमा आज भएको ग्रान्ड फिनाले कार्यक्रममार्फत  रवी ओड लाई बिजेता घोषणा गरिएको हो । विजेता हुँदै उनले एउटा गाडि र २२ लाख नगद प्राप्त गरेका छन् । फस्र्ट रनरअप पोखराका बिक्रम बराल भए उनले नगद २० लाख पाएका छन् । सेकेण्ड रनरअप सुमित पाठक भए उनले १५ लाख प्राप्त गरे, थर्र्ड रनरअप झापाकी अस्मिता अधिकारी भइन् । पहिलो सिजन जस्तै दोस्रो सिजनमा पनि देशका विभिन्न सहरमा भएका अडिसनहरूबाट छानिएका सयौँ प्रतिस्पर्धीलाई उछिन्दै, दर्शकको माया बटुल्दै आइडल  चार प्रतिस्पर्धी अन्तिम ४ मा छानिएका थिए ।    

images
प्रकाशित मिति :पौष ६, २०७५ शुक्रवार - ११:०३:०१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend