Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नयाँ गीत आयो -तिरिमिरी तिरिमिरी तिनतारा

नयाँ गीत आयो -तिरिमिरी तिरिमिरी तिनतारा

सतीश चापागाईं

८, पौष २०७५
images
नेपाली चलचित्रमा नयाँ नयाँ गीतहरु ल्याएर हिट बनाईरहेका संगीतकार राजनराज सिवाकोटीले अर्को नयाँ गीत भर्खर सार्बजनिक गरेका छन् । तिरिमिरी तिरिमिरी तीनतारा बोलको यो गीत सिवाकोटी आफैले लेखेर संगीत गरेको गीत हो । यसमा स्वर राजन र अन्जु पन्तको रहेको छ । चलचित्र रणवीरका लागि बनाईएको यो गीत सार्बजनिक हुनासाथ जताततै चर्चाको बिषय बनेको छ । यो चलचित्रका निर्देशक गोबिन्द सिंह भण्डारी र गोमा विष्ट थापा र दिपेन्द्र रेग्मी निर्माता हुन् । भिडियो हेरौं : https://www.youtube.com/watch?v=Z6MH2etXjEo&feature=share&fbclid=IwAR2th_9p8HHvT9KNmGS7COXtjFECVa3ig63BBXzb7-r-9BDxbkncXFVGt-I

images
प्रकाशित मिति :पौष ८, २०७५ आइतवार - २१:२२:१३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend