गायक रामकृष्ण ढकालको नयाँ गीत ‘मै हुँ ढाका टोपी यो’ सार्बजनिक भएको छ ।
अंग्रेजी नयाँ बर्ष २०१९ को शुभ अवसर पारेर यो गीत सार्बजनिक भएको हो । अंग्रेजी नयाँ बर्षको पहिलो दिनलाई केहि बर्षदेखि ‘टोपी दिवस’ भनेर मनाउदै आईएको छ ।
गीतमा ढाका टोपीको बयान गरिएको छ ।
“नेपाली टोपी हाम्रो शिरमा रहँदा हामी नेपालीको शान आझै बदछ । हाम्रो मान, शान र पहिचान नेपाली टोपीलाई सम्मान गर्दै राष्ट्रिय भावनाले भरिएको एउटा थप गीत “मै हु ढाका टोपी” ज्ञानु राजबंशीको शब्द तथा सुनिल मास्केको संगीतमा रहेको छ ।” गायक ढकालले भनेका छन् ।
https://www.youtube.com/watch?v=2jI25Gy5y5w&fbclid=IwAR22OfaO8nFe2UXK6MFS5g9oncSb80ynNS5kzqfdaUAkdGFVeq_8r3pe7LA