Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

अमेरिका पढेर नेपाल फर्केका नेपाली बैज्ञानिक

अमेरिका पढेर नेपाल फर्केका नेपाली बैज्ञानिक

सतीश चापागाईं

६, माघ २०७५
images
डाक्टर नारायण चापागाईं नेपालका बैज्ञानिक हुन् । उच्च शिक्षा अध्ययनका लागि अमेरिका आएका चापागाईं धेरैको अनुमान विपरित नेपाल फर्केर त्रिभुवन विश्व बिद्यालयमा प्रोफेसरको काम गरिरहेका छन् । जर्नल अफ जियो फिजिक्स साइन्समा आफ्नो रिसर्च प्रकाशित गरेका छन् । नासा फेलोशिप पाउने भाग्यमानी नेपाली युवा थिए । क्षमताको रेस्पेक्ट हुने देश हो अमेरिका भन्छन नारायण । उनि आफ्नो ज्ञान बाँड्न भिजिटर प्रोफेसरका रुपमा देश विदेश पुग्छन । नेपालका मन्त्रीहरु बैज्ञानिक भन्दा पनि जान्ने सोच्छन त्यसैले देशमा कामलाग्ने युवा उत्पादन हुन नसकेको पनि बताउछन । विदेश बस्नेहरुप्रति उनको गुनासो छैन । अवसर बिना नेपाल फर्कनु हुन्न भन्ने उनको धारणा छ । हेरौं उनीसंगको जोग सन्जोग कार्यक्रम : https://youtu.be/rjrpCspXQLQ

images
प्रकाशित मिति :माघ ६, २०७५ आइतवार - १४:३५:३५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend