Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

कोसे ढुङ्गो (अणु कथा) -लक्ष्मण देवकोटा

कोसे ढुङ्गो (अणु कथा) -लक्ष्मण देवकोटा

सतीश चापागाईं

२०, माघ २०७५
images
कोसे ढुङ्गोमा धजो चढ्यो ! मानिसहरुले अबिर लगाइदिए ! फूल चढाए ! जम्दार्नीले यही कोसे ढुंगासंग छोरो पाउने भाकल गरिन् ! नभन्दै “शिबे” जन्मियो ! पछी तारबेर भयो ! बगैंचा सहितको मन्दिर पनि बन्यो ! जुद्ध शमसेरको पालाको कुरो ! ढुङ्गाको खोजि गर्दै थिएँ ! नेपाले बूढाका अनुसार पोस पाखामा खर काट्न जाने कुम्हालहरुले कोसे ढुङ्गो ल्याएका हुन् ! पन्नित रेवती रमण सप्ताह लगाएर आउंदै रहेछन् ! बाटोमा संगै आउँदा बाटो देखाएका हुन्! शिलालेख कुँदिएको रहेछ ! लेखोट्मा “जुद्ध सम्शेरको पालामा पन्नित रेवतीरमणद्वारा राखियको कोसे ढुङ्गो” लेखिएको थियो. १६/१०/२०७५

images
प्रकाशित मिति :माघ २०, २०७५ आइतवार - ०९:०५:१९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend