Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

श्रद्धान्जली रबिन्द्र ! -लक्ष्मण देबकोटा

श्रद्धान्जली रबिन्द्र ! -लक्ष्मण देबकोटा

सतीश चापागाईं

१७, फाल्गुण २०७५
images
कालापानी हाम्रो हो भन्यौ तिम्रो लयमा मैले पनि खुकुरी उचालें महाकाली साझा हो पानी आधा आधा हो भन्यौ तिम्रो गर्जनसंगै मैले पनि कलम उचालें त्यही हातले अन्तिम बिदाइका निम्ति फूल कसरी उचालूं ? ळत्रिएका हातहरूले ढुङ्गा भन्दा गरुङ्गो लागिरहेको यो फूल उचाल्न सकेनन् अलबिदा भन्न चाहिन तिमी हिड्ने बाटोको किनारमा राखिदिएँ दुई थुङ्गा फूल मुटुभित्र राखेर तिमीलाई फर्किएँ भिजेका परेली लिएर १.३.०१९

images
प्रकाशित मिति :फाल्गुण १७, २०७५ शुक्रवार - १७:५७:२६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend