Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल -भाष्कर रावल "प्रेमी "

गजल -भाष्कर रावल "प्रेमी "

सतीश चापागाईं

२४, चैत्र २०७५
images
  गाउँमा बसी केही पार नलाग्दा रहरबाट म बाध्य भए छुट्न आफ्नो गाउँ-घरबाट दुखीलाई छोडेन दु:खले दु:ख गर्दा पनि सुखको आश पनि कति गर्नु खप्परबाट मेहनत गर्नुपर्छ सफलता पाउनको लागि पक्कै केही मिल्दैन पुकार्दैमा पत्थरबाट झुटो माया गरी छाड्यो तिमीले मलाई हाम्रो सम्बन्धबारे थाहा पाए बगरबाट कसैलाई पनि बिर्सने छैन टाढा भए पनि सबैलाई धेरै सम्झना छ यही खबरबाट ️✍️ भाष्कर रावल "प्रेमी " पाणिनी गा.पा -२ अर्घाखाँची । २०७५/१२/२३ ( - भाष्कर रावल "प्रेमी " को यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :चैत्र २४, २०७५ आइतवार - ०९:५२:३४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend