Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बरिष्ठ संगीतकार मदन दिपबिमको अमेरिकामा निधन

बरिष्ठ संगीतकार मदन दिपबिमको अमेरिकामा निधन

सतीश चापागाईं

९, बैशाख २०७६
images
बरिष्ठ संगीतकार, गीतकार तथा गायक श्रद्धेय मदन दिपबिम बस्नेतको गए राति अमेरिकामा निधन भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित स्यान माटियोमा परिवारका साथ बस्दै आएका दिपबीम केहि महिनादेखी बिरामी थिए । उनकी छोरी तथा गायिका ममता दिपबिम पनि यही संगै रहेकी छिन । संगीकार दिपविमको हस्पिटलमा उपचारका क्रममा उनको निधन भएको हो । उनी दुई महिना देखि उपचारका क्रममा अस्पतालमा रहेको त्यहाँका नेपालीहरु बताउछन । क्यालिफोर्निया मै रहेका निर्देशक सुरेश दर्पण पोखरेलले आफ्नो फेसबुकमा स्वर्गीय मदन दिपबिमप्रति श्रद्धांजलि ब्यक्त गरेपछि यो कुरा सार्बजनिक भएको हो ।  

images
प्रकाशित मिति :बैशाख ९, २०७६ सोमवार - ११:०४:५७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend