Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बैद्यनाथ ठाकूरका केही हाइकुहरु

बैद्यनाथ ठाकूरका केही हाइकुहरु

सतीश चापागाईं

१४, बैशाख २०७६
images
  (१) नेताको दृष्टि कमाउ मन्त्रालय भ्रष्ट चरित्र ।। (२) अचेत जन स्वार्थी नेताजीलाई देउता ठान्ने ।। (३) जनता दुखी ठगेर दुनियाँमा नेता सुखी ।। (४) नेताको सेवा नेताकै लागि मेवा सबैले बुझौं ।। (५) नेता सामन्त गणतन्त्रमा भए जनता दास ।। (६) नेताको इच्छा राजनीति उद्देश्य पैसा थुपार्ने ।। (७) विचार गर्छ निर्धारण संस्कार र व्यवहार ! प्रगति नगर -३, वीरगन्ज ( - बैद्यनाथ ठाकूरका यी हाइकुहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :बैशाख १४, २०७६ शनिवार - २१:१०:३० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend