Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

आमा तिम्रो सम्झनामा -माधुरी चापागाईं भण्डारी

आमा तिम्रो सम्झनामा -माधुरी चापागाईं भण्डारी

सतीश चापागाईं

२०, बैशाख २०७६
images
  तिमी नै थ्यौ मेरो जीवन तिमी नै थियौ सब छैनौ मेरो सामु तिमी कहाँ खोजौं अब ? तिमी सामु हुँदा सधैं थिए सार्है सानी तिमी नै हो ममता र मायाको खानी हाँस्थे, रुन्थे तिम्रो सामु मच्चीमच्ची, हाँसीहाँसी सधै सधैं सम्झिरहन्छु अझ बढी माता औंसी भूल भए माफ गर्नु छोरी उही सानी तिमी थियौ ममता र स्नेहकी खानी हाल अमेरिका

images
प्रकाशित मिति :बैशाख २०, २०७६ शुक्रवार - १९:३९:२० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend