Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

खगेन्द्र बश्यालका १० चोटिला हाइकुहरु

खगेन्द्र बश्यालका १० चोटिला हाइकुहरु

सतीश चापागाईं

२५, बैशाख २०७६
images
  मुस्कान खाली भित्र कतै दुख्यो कि ? आएन लाली -१ अत्यन्त बेश तिमीभित्र खोज्दैछु नेपाल देश -२ हाँसो दिवस भित्तातिर फर्केर हाँस्न विवश -३ मायाथ्यो गाढा यस्तो पनि देखियो बनाए टाढा -४ डाँडो काटियो जाने बस्ने दुवैको मन फाटियो -५ अर्कैछ खेल निद पनि चोरी भो सुस्ता ओझेल -६ छ फूल बुट्टा गणतन्त्र थ्यो राम्रो पँधेरो सुख्खा -७ मेरो हजुर सारांशमा भन्दैछु बन गजुर -८ लौन के गरे खुशी पार्न निमित्त छरे कनिका -९ कपडा झोला राम्रो गाउँ शहर आशिष होला -१० बुटवल, नेपाल । ( -खगेन्द्र बश्यालका १० चोटिला हाइकुहरु' साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो ।नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :बैशाख २५, २०७६ बुधवार - १६:०६:०० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend