Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गजल (कृषि बिषयक) - नेत्र बिक्रम 'कान्छा'

गजल (कृषि बिषयक) - नेत्र बिक्रम 'कान्छा'

सतीश चापागाईं

३०, बैशाख २०७६
images
  रोपेर गाजर भन्टा काउली आफ्नै बारिमा रोजी रोजी पकाएर खाउली आफ्नै बारीमा । उठौंला सबेरै दुबै जना आफ्नो काम गरौली सबै मै गर्छु तिमी रमाउली आफ्नै बारीमा । पर्दैन किन्न तरकारी बजारमा पैसा खर्च गरी मेहेनत गरौंला खर्च बचाउली आफ्नै बारीमा । घुमौंला पार्क ठानी~ आफ्नै ~बगैँचा वरिपरि सँगै हिडुँला हात समाउली आफ्नै बारीमा । मोलुङ्ग गाउँपालिका - २ रामपुर, ओखलढुंगा । (- नेत्र बिक्रम 'कान्छा' को यो गजल गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :बैशाख ३०, २०७६ सोमवार - १०:१७:२६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend