Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

तिम्रो जस्तो मन (कविता) - नीमा भुटिया

तिम्रो जस्तो मन (कविता) - नीमा भुटिया

सतीश चापागाईं

६, जेठ २०७६
images
  सर्वस्व दुःखलाई छोपेर तिमीलाई सुखको मीठो आसनमा राखेको हो तर तिमी त संसारमा दुःख चिन्नु जन्मेका एक सन्त थियौं । कसैले पनि तिमीलाई यहाँ छेकेर राख्नु सकिनँ पत्नी छोरा र राजपाटको मोह माया खै तिम्रो बाधक हुनु सकेन किनकि तिमी दुःख र मृत्युलाई नजिकैबाट बुझ्न निस्कियो हरेकलाई दुःख र मृत्युको परिभाषा र संसारमा दुःखको परिभाषा बुझाउनु साथै सबै प्राणीको ज्यान बुझाउनलाई एक सन्त बनियौ आज तिमीले दिएको बाणीले यहाँ केही हदसम्म त 'अहिंसा परमो धर्म :' भन्ने गर्दछ यी मानवहरू तिमी जस्तै हुनु होइन तिमीले हामीलाई दुःख र सुखको मार्गमा पाप नगर भन्ने कुरा राख्नु यहाँ आफ्नो सांसारिक जीवन त्यागेर हामीलाई यहाँ एक उपहार दियो धन्य छ हजुरलाई यो पावन अवसरमा जुन मार्गले सबै चले सायद यो संसार यहाँ संसार नरहेर एक सुन्दर स्वर्ग होला----!!! - जलढक्का कालेबुङ्ग, भारत । ( - नीमा भुटियाको यो कविता गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ ६, २०७६ सोमवार - ०८:०५:०८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend