Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गजल - गंगा निरौला

गजल - गंगा निरौला

सतीश चापागाईं

१९, जेठ २०७६
images
  तिमी पनि एक दिन अवश्य नै मर्नुपर्छ छोटो जीवनको समयमा पूण्य गर्नुपर्छ । लिएर के आएका थियौ जो लिएर जान्छौ अत्यन्त डर लाग्यो वैतरणी नदी तर्नुपर्छ । कपट अनि जाल गरेर जीवन सार्थक बन्दैन थोरै भए पनि मनमा लाभ हुने कर्म भर्नुपर्छ । मृत्यु तिम्रो शिरको निकटमा आइ बसेको छ हेर नयन घुमाएर विशाल संकटमा पर्नुपर्छ । चान्बारी प्रशाखा, म्यान्मार । (-गंगा निरौला यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।कम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ १९, २०७६ आइतवार - २२:२२:२४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend