Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

शकुन राईका चोटिला हाइकुहरू

शकुन राईका चोटिला हाइकुहरू

सतीश चापागाईं

२७, जेठ २०७६
images
  शुभ्र शिखर रातो फूल शिरमा अतुलनीय -१ अढाई अक्षर फूल र काँडामाझ प्रेम अन्धो रे -२ नुहेको बोट विद्धताको प्रतीक नम्र वसुधा -३ जीवन मृत्यु संघर्षले भरेको शाश्वत सत्य -४ सुनको फूल चाँदीका पातहरू धनी प्रकृति -५ हरियो चौर मदमस्त पवन शीतल मन -६ पेटको आगो दावाग्नि सरह छ पोल्छ भतभत् -७ अक्षम्य गल्ती बलात्कारीको जन्म म कन्या हुनु -८ स्वादिलो फल सफलताको स्वाद रसास्वादन -९ शब्द नै शान सोचीं बुझी नै हानौँ शब्द नै बाण -१० मिरिक, दार्जिलिङ्ग । - शकुन राईका यी हाइकुहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २७, २०७६ सोमवार - १०:२६:३१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend