Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

" मनका पिडाहरू" (कविता) -सोभी लोरुङ

" मनका पिडाहरू" (कविता) -सोभी लोरुङ

सतीश चापागाईं

२७, जेठ २०७६
images
  किन हिजोआज मनहरू बिचलित छन् ? हरेक इच्छा शक्ति नै समुन्द्री तूफानले डुबाइदिँदैछ ? रातको प्रहरहरूले दुख्दैछ तनहरू उडिरहेछ आकाशबीचका उल्काहरू मनमा लागेका चोटहरू निको पार्न खोज्दैछु मलमहरू मनभित्र कस्तो लागेको खुल्दुली जहाँ भौतरिँदै खोज्दैछु उत्तरहरू सोच्ने अवस्था नै कस्तो आयो बन्धकी सोच्न सकिँदैन यस्तो मन त सबैको नेपालीहरू ।।   - मिरिक बजार, दार्जिलिङ, भारत । सोभी लोरुङको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २७, २०७६ सोमवार - १३:३७:२३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend