Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

गंगा लिगलका चोटिला हाइकुहरू

गंगा लिगलका चोटिला हाइकुहरू

सतीश चापागाईं

३, आषाढ २०७६
images
  प्रभाति सूर्य छ्चल्किन्छ किरण सुन्दर रुप । - १ सगरमाथा चिसो बतास चल्छ आनन्द मन । - २ ग्रीष्मको हावा अत्तासिएको मन छाउँछ खुशी । -३ लता कुन्जमा कोइली मिठो धुन मनै प्रसन्न । - ४ बसन्त आयो लाली गुराँस हेर मुस्कान थप्छ । - ५ कला सस्कृति अनन्त महान हाम्रो सुरक्षा गर । - ६ यस्को बिनाश विकृतिको प्रवेश घटछ शान । -७ उदात्त बनौं सौहाद्रपूर्ण भाव ल्याऔ सबमा । -८ प्राप्तिको लागि बनौं उधमी सबै बन्दछ देश । -९ उज्वल होला आमाको मुहार है देश बिकाश । -१० सिद्धार्थ नगर नयाँ सडक वार्ड नं.- ७ हाल : भैरहवा, नेपाल । (- गंगा लिगलका यी हाईकुहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :आषाढ ३, २०७६ मंगलवार - ११:३०:४९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend