Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गजल- (विजय घिमिरे विफल)

गजल- (विजय घिमिरे विफल)

सतीश चापागाईं

५, आषाढ २०७६
images
  आफ्नै मान्छेले पनि घात, गरेपछि थाहा भयो अनि दिलभित्र गहिरो चोट, परेपछि थाहा भयो रिसमा पनि माया मिसिएको हुन्छ भन्ने कुरा पनि आँसु जमाउँदै उनीले आँखा, तरेपछि थाहा भयो हिजो बोल्न पनि नचिने झैं गर्ने आफन्तहरू आज फाइदाकै लागि नजिक, सरेपछि थाहा भयो पैसा र पावरले मात्र केही गर्न नसकिने रैछ भनेर आज डाक्टरकै छोरो पनि, मरेपछि थाहा भयो बनेपा न. पा. -२ काभ्रे । ( विजय घिमिरे विफलको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :आषाढ ५, २०७६ बिहिवार - ०९:३१:२२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend