Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

गजल -तुल्सीराम पोख्रेल

गजल -तुल्सीराम पोख्रेल

सतीश चापागाईं

५, आषाढ २०७६
images
जनताहरू गोर्खाली हुन् हाम्रो देशका स्वाभिमानी नेपाली हुन् हाम्रो देशका । साँध-सीमा नेपालीत्व बचाउन लडेका ती गाथा गौरवशाली हुन् हाम्रो देशका । पौरखले बचाएका अतीतका गाथाहरू तिनै उकाली-ओराली हुन् हाम्रो देशका । उत्तर-दक्षिण दुबैबाट देखभाल गर्ने छिमेकीहरू माली हुन् हाम्रो देशका । तानसेन न. पा.-३ पाल्पा । ( - तुल्सीराम पोख्रेलको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ ५, २०७६ बिहिवार - २१:५३:५६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend