Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

बसन्त (कविता) - सोभी लोरुङ

बसन्त (कविता) - सोभी लोरुङ

सतीश चापागाईं

५, आषाढ २०७६
images
  बसन्तको आगमनले म ढक्कै फूल्दैछु जो अङ्ग अङ्ग रमाई रहेछु। आहा बसन्त मननै बिभोर झुमीझुमी गाउदैछु जो फूलेको फूलहरू सङ रमदैछु। कति सुन्दर बसन्त जो चराचुरुङ्गीको मिठो गान सुन्दैछु त्यो हरियाली बीच झुम्दैछु। नयनले देखिनु सकिने त्यो हिमालयको गीत गाउदैछु आनन्दको अनुभव कहाँ पाउनु म जो बटुलीरहेछु।। - मिरिक बजार, दार्जिलिङ भारत । ( - सोभी लोरुङको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ ५, २०७६ बिहिवार - २१:५६:१० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend