Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

नेपालमा लगानी गर्ने उद्देश्यले अमेरिकामा नेपाली डायस्पोरा इन्भेष्टमेन्ट फण्ड शुरु, सबैले लगानी गर्न पाउने (भिडियो सहित)

नेपालमा लगानी गर्ने उद्देश्यले अमेरिकामा नेपाली डायस्पोरा इन्भेष्टमेन्ट फण्ड शुरु, सबैले लगानी गर्न पाउने (भिडियो सहित)

सतीश चापागाईं

९, आषाढ २०७६
images
भिडियो हेर्न फोटोमा क्लिक गर्नुहोस परदेशमा रहेका नेपालीको पुंजी संकलन गरेर नेपालमा लगानी गर्ने उद्देश्यले अमेरिकामा नेपाली डायस्पोरा इन्भेष्टमेन्ट फण्ड () नाम गरेको बित्तिय संस्था स्थापना गरिएको छ । संस्थाका अध्यक्ष तथा सीईओ देशराज संयोगले नेप्लिज डायस्पोराको जोग सन्जोग कार्यक्रममा सहभागी भएर आफ्नो संस्थाको उद्देश्य, महत्व र आवश्यकताका बारेमा बिबिध जानकारी दिनुभएको छ । "परदेशमा रहेका हरेक नेपालीले यो फण्डमा लगानी गर्न सक्नेछ ।" -संयोकले भन्नुभयो, "हाम्रो लगानीको पहिलो उद्देश्य नाफा कमाउने हो र दोस्रो उद्देश्य नेपालप्रति सामाजिक दायित्व र देशप्रेम हो ।" संयोगसंग नेप्लिज डायस्पोराका सतिश चापागाईंले गरेको कुराकानी प्रस्तुत छ : भिडियो हेर्न फोटोमा क्लिक गर्नुहोस

images
प्रकाशित मिति :आषाढ ९, २०७६ सोमवार - २०:०७:०६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend