Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गजल -तुल्सीराम पोख्रेल

गजल -तुल्सीराम पोख्रेल

सतीश चापागाईं

१०, आषाढ २०७६
images
  आमाले नै धर्ती रचिन् सुन मनुष्य हो नि स्वार्थी त उनै छिन् सुन मनुष्य हो । दु:ख कस्लाई हुन्न होला तर हाम्री आमा हरेस कहिल्यै चाखिनिन् सुन मनुष्य हो । सन्तानका खुसी खोज्न कुहिरो भित्र भित्र हाम्री आमा उडी रहिन् सुन मनुष्य हो । खुसी हुँदै खाने बेला थालहरू भर्थिन् हाँसून् आमा नहून् मलिन् सुन मनुष्य हो । तानसेन न. पा.-३ पाल्पा । (- तुल्सीराम पोख्रेलको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ १०, २०७६ मंगलवार - १८:४४:५९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend