Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

गजल - लक्ष्मण पौड्याल

गजल - लक्ष्मण पौड्याल

सतीश चापागाईं

१०, आषाढ २०७६
images
  पत्थर हृदयलाई नरम बनाइ प्यार गर्दैछु दु:ख सुखसँगै बिताउन तिम्रो गाउँ झर्दैछु देखेर मलाई टाढा नभाग्नू है सानु तिमी तिम्रो लागि नै यो जीवनमा खुसी भर्दैछु जान्छ मेरो प्राण जाओस् कुनै चासो छैन परन्तु तिम्रो संकट हटाउन अगाडी सर्दैछु खुसी हुनु तिमी हमेसा यति म नभए पनि छोडी एक्लो पारेर तिमीलाई अब मर्दैछु । मोगाउँ शाखा म्यान्मार हाल : लोखू (- लक्ष्मण पौड्यालको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ १०, २०७६ मंगलवार - १९:०२:४७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend