Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल -खड्का जगत दोलखाली

गजल -खड्का जगत दोलखाली

सतीश चापागाईं

१५, आषाढ २०७६
images
  अामा-बुबा र पत्नी, बिर्सेर जान पर्छ संसारलाई एकदिन , छोडेर जान पर्छ पत्थर फोडेर छिनो, सानो भयो नभन्नुस् कोही बदल्न कोही, बद्लेर जानपर्छ छाड्नू भने नि तिम्ले, उपहार दुःख पीडा मिल्दैन छाड्न यी सब, बोकेर जान पर्छ भोको बसेर मन्दिर,जानू अगाडि सबले पत्थर जो देवता हो, सम्झेर जान पर्छ भेट्दै नभेट उनले,भन्दा नि हर सफरमा एउटै सफर छ हिड्ने,भेटेर जान पर्छ। दोलखा । (✍️ खड्का जगत दोलखालीको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो ।नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ १५, २०७६ आइतवार - १२:४३:११ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend