Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

सहज हुन्नन् कुनै गन्तव्य छल राख्छन् (गजल) -खड्का जगत दोलखाली

सहज हुन्नन् कुनै गन्तव्य छल राख्छन् (गजल) -खड्का जगत दोलखाली

सतीश चापागाईं

१७, श्रावण २०७६
images
सहज हुन्नन् कुनै गन्तव्य छल राख्छन् नसोच्नुस् भो प्रतिस्पर्धा सरल राख्छन् छोरा घर छोडी परदेशी हुनूँ पहिले नयनमा अाँशु भल मनमा महल राख्छन् जमाइ धन भनूँ के पाउँला तिम्ले प्रहर होस् मर्ने मुखमा मात्र जल राख्छन् पूरा हुन्छन् उसैका चाहना जहिल्यै ज-जस्ले चाहना मनमा प्रबल राख्छन् जहाँ विधवा हिँडी राख्छन् टोलाएर त्यहीं मान्छेहरू सिन्दुर पसल राख्छन् । - गौरीशंकर गाउँपालिका -३ दोलखा हाल : रोमानिया, युरोप । (- खड्का जगत दोलखालीको गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण १७, २०७६ शुक्रवार - १०:४३:२० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend