Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

सडकका हाकिम र इन्जिनियर घुस सहित पक्राउ

सडकका हाकिम र इन्जिनियर घुस सहित पक्राउ

सतीश चापागाईं

२३, श्रावण २०७६
images
  हरिकुमार पोखरेल पाल्पा, साउन २४ सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेल र इन्जिनियर पबित्रमणि आचार्य नौ लाख घुस सहित पक्राउ परेका छन् । बिहिबार बेलुकी कार्यालय प्रमुख पोखरेलको निवासबाट उनीहरुलाई अख्तियारको टोलीले घुस रकम सहित पक्राउ गरेको जनाएको छ । सडक डिभिजन कार्यालय पोखरा अन्र्तगत सडक निर्माणको ठेक्का मिलाईदिने भन्दै ठेकेदार रिषि आचार्यसंग रकम उनीहरुले सो रकम लिएको स्रोतले जनाएको छ । श्रीनगर एफएम डटकमबाट

images
प्रकाशित मिति :श्रावण २३, २०७६ बिहिवार - १९:३१:०७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend