Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

यही भिडियो कारण हो रे रबिलाई फसाउनुको

यही भिडियो कारण हो रे रबिलाई फसाउनुको

सतीश चापागाईं

३२, श्रावण २०७६
images
रबि लामिछाने अहिले चितवनमा प्रहरी हिरासतमा छन् । उनि किन त्यहाँ छन् भनेर सबैलाई थाहा छ । यो त सबैका आँखाले देखेको बाहिरी कारण हो तर उनलाई पक्राउ गर्न प्रहरीले ११ दिन पर्खेर बस्यो । प्रहरीले 'किटानी' कुरेको बताएको छ । तर जानकारहरु उनलाई फसाउने षड्यन्त्रको तानाबाना बुन्दाबुन्दै ११ दिन लागेको बताउछन । प्रश्न उठ्छ -किन पुडासैनीको भिडियो प्रहरीलेभन्दा पहिला युट्युब पत्रकारहरुले पाए ? त्यो पनि काटकुट गरेर ! केहि समयदेखि चितवनमा धेरै षड्यन्त्र हुने गरेको छ । यहीबाट मतपत्र च्यातेर देश मै नभएको नाटक गरेर रेणु दाहाल मेयर बनिन । आधार नै नभएको ठाउँमा प्रचण्डले चुनाव जिते । धुर्मुस सुन्तलीले देशका लागि देखेको सपनामा रेणु दाहालको ईशारामा डोजर लगाईयो । यही ठाउँमा पुडासैनी होटेलको कोठामा मृत फेला परे । र यही लगिएको छ संचारकर्मी रबि लामिछाने र अर्का सहकर्मी । होटेलको सिसि क्यामेरा बिग्रेको की बिगारिएको ? रबिलाई पक्राउ गर्नु हुन्छ भने होटेल मालिकलाई पक्रन पर्छ की पर्दैन ? यी प्रश्न सोधेर अब केहि फाईदा छैन किनकि यहाँ उद्देश्य अर्कै हो भनिएको छ । माओबादी सुप्रिमो तथा नेकपाक अध्यक्ष प्रचण्डको बिरोध गरेपछि रविको यो हबिगत भएको सर्बसाधारणले गाइँगूईं छ । भिडियो हेर्न लिंकमा क्लिक गर्नु होला । https://www.facebook.com/wwwhipmat.co/videos/443443686568420/UzpfSTEwMDAwMDY2NTk3MjUzMjoyNTY5Nzc2MTY2Mzg3ODkx/

images
प्रकाशित मिति :श्रावण ३२, २०७६ शनिवार - १९:३४:२४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend