Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

स्याङ्जाको हरिनासमा बावु छोराको हत्या

स्याङ्जाको हरिनासमा बावु छोराको हत्या

सतीश चापागाईं

१७, भाद्र २०७६
images
  स्याङ्जाको हरिनासमा धारिलो हतियार प्रहार गरी बावु छोराको हत्या भएको छ । हरिनास गाँउपालिका वडा नम्वर ३ मग्यामचिसापानी, ललई का ३० वर्षिय चित्र बहादुर खड्का र उनका छोरा ४ वर्षिय रिजन खड्काको हत्या भएको प्रहरीले जनाएको छ । गएरातीको उक्त घटना भएको र स्याङ्जाका प्रहरी प्रमुख राजकुमार लम्साल नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । एउटै कोठाको अर्काे खाटमा सुतेकी चित्र बहादुरकी श्रीमतीले मास्क लगाएका व्यक्तीले हतियारले हानीरहेको देखे पछि चिच्याएको बताईएको छ । यसबारे पूर्ण विवरण भने आउन बाँकी छ ।आँधीखोला खवर/स्याङ्जा :

images
प्रकाशित मिति :भाद्र १७, २०७६ मंगलवार - १४:१०:५७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend