Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

बिप्लवका कार्यकर्ता सर्बोच्चको गेटबाटै गिरफ्तार

बिप्लवका कार्यकर्ता सर्बोच्चको गेटबाटै गिरफ्तार

सतीश चापागाईं

२६, भाद्र २०७६
images
नेपाल कम्युनिष्ट पार्टीका गाेरखा जिल्ला ईन्चार्ज याेगेन्द्र कुमाल र सेक्रेटेरी कपिल भट्टलाई प्रहरीले सर्वाेच्च अदालतकाे गेटबाटै गिरफ्तार गरेकाे छ । बन्दी प्रत्यक्षीकरणकाे रिटमा अाज सुनुवाइ गर्दै सर्वोच्च अदालतले छाेड्ने अादेश दिएपनि प्रहरीले गेटबाटै पक्राउ गरेकाे हो । न्यायाधीश ईश्वरीप्रसाद खतिवडा र टंकबहादुर माेक्तानकाे ईजलासले कुमाल र भट्टलाई राजनीतिक अास्थाका अधारमा पक्राउ गरिएकाे भन्दै रिहा गर्न अादेश थिएकाे थियाे तर प्रहरीले दुबैजनालाई सर्वोच्च अदालतकाे गेटबाटै पक्राउ गरिएकाे हाे ।

images
प्रकाशित मिति :भाद्र २६, २०७६ बिहिवार - १८:३७:०२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend