Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

विप्लवका छोरा डाक्टर प्रकाश चन्द चितवनबाट गिरफ्तार

विप्लवका छोरा डाक्टर प्रकाश चन्द चितवनबाट गिरफ्तार

सतीश चापागाईं

२६, भाद्र २०७६
images
भदौ २४/ चितवन नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा डाक्टर प्रकाश चन्द पक्राउ परेका छन् । उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको । चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप भएको थियो । झडपमा केही विद्यार्थी घाइते भएका छन् । सो क्रममा नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द सहित १५ जना पक्राउ परेका छन् । चन्द चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक एवम् जनस्वास्थ्यकर्मि महासंघका महासचिव पनि हुन ।

images
प्रकाशित मिति :भाद्र २६, २०७६ बिहिवार - १८:४३:५३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend