Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

आलमलाई के हुदैछ

आलमलाई के हुदैछ

सतीश चापागाईं

१९, कार्तिक २०७६
images
१२ वर्षअघि रौतहटको इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको अभियोगमा पक्राउ परेका निलम्वित सांसद मोहम्मद अफताब आलमको मंगलबारको बयान सकिएको छ । समय अभावका कारण बयान नसकिएकाले बुधबार पुन: बयान लिने अदालतले जनाएको छ । न्यायाधीश दीपक ढकालको इजलासमा बयान लिइएको थियो । आलम पक्षले मिसिल फोटोकपी गर्न धेरै समय लागेकाले बयान ढिलो सुरु भएको थियो । सोमबार आलमलाई ३२ वर्ष कैद माग गर्दै कर्तव्य ज्यान, ज्यान मार्ने उधोग, बिस्फोटक पदार्थसम्बन्धी मुद्धा दर्ता गरिएको थियो । बयान नसकिएकाले आलमलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७६ मंगलवार - १८:१८:०८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend