Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

काठमाडौंको आकाशमा अनौठो विमान

काठमाडौंको आकाशमा अनौठो विमान

नेप्लिज डायस्पोरा

७, मंसिर २०७६
images
  काठमाडौं। शनिबार बिहान राजधानीको आकाशमा अनौठो विमान देखापरेपछि उपत्यकाबासी अचम्मित भएका थिए। राजधानीलाई दुई फन्को लगाएको उक्त अनौठो जहाज कहाँबाट नेपाल प्रवेश गर्यो र कुन प्रयोजनका लागि सो विमानले राजधानीको परिक्रमा गर्यो भन्ने विषयमा कसैले पनि त्यसको उत्तर दिन सकेन। हवाई क्षेत्रका जानकारहरूले उक्त विमान भारतीय एयरफोर्सको विमान भएको दाबी गरेका छन् भने सरकारी अधिकारीहरूले त्यसका बारेमा आफूहरू अनभिज्ञ रहेको बताएका छन्। बाँकी समाचार

images
प्रकाशित मिति :मंसिर ७, २०७६ शनिवार - २१:३०:५६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend